अध्यादेशमार्फत शासन चलाउन खोज्नु लोकतन्त्रमाथिको अतिक्रमण हो : नेपाली कांग्रेस

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण गर्न खोजेको भन्दै कडा आपत्ति जनाएको छ । प्रवक्ता देवराज चालिसेले मंगलबार प्रेस वक्तव्य जारी गर्दै सरकारको अध्यादेश ल्याउने कदम लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाविपरीत रहेको बताए । नेपाली कांग्रेसले यस अभ्यासलाई व्यवस्थापिकाको अधिकारमाथि कार्यपालिकाको स्पष्ट अतिक्रमणको रूपमा व्याख्या…