काठमाण्डु – एलजीको आधिकारीक विक्रेता सि.जी. इम्पेक्स प्रालीले एन्टी भाईरस फिल्टर भएको एलजीको एसी नेपाली बजारमा ल्याएको छ । एन्टी भाईरस फिल्टरले भित्री वातावरणको किटाणुहरुलाई नष्ट गरि ताजा वातावरण बनाउने कम्पनीले जनाएको छ । एन्टी भाईरस फिल्टरले इन्डिपेन्डेन्ट ल्याबबाट किटाणु नष्ट पार्ने प्रमाणपत्र समेत प्राप्त गरेको छ । साथै यस ए.सीमा फोरइन्न वान कन्र्भटेबल मोड…