काठमाडौंमा तीन जनामा कोरोनाको आशंका, पाटन अस्पताल भर्ना

काठमाडौं – काठमाडौंमा तीन जनामा कोरोना पोजिटिभ देखिएको छ । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको अस्पतालका निर्देशक विष्णु शर्माले जानकारी दिए । उनीहरुलाई अहिले पाटन अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको पीसीआर गर्नका लागि पठाइएको छ । उक्त…