वीर अस्पतालबाट कोरोना परीक्षण शुरु

काठमाडौं - सरकारले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन नमूना सङ्कलन र परीक्षणको दायरालाई फराकिलो पारेको छ । रोगको जोखिम बढ्न सक्नेतर्फ ध्यान दिँदै दक्षिणी नाका आवागमनमा कडाई गरेको सरकारले परीक्षणको गति पनि उसैगरी बढाउँदै लगेको हो । ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी)मार्फत पनि मुलुकका धैरजसो जिल्लामा परीक्षण थालिएको स्वास्थ्य मन्त्रायले जनाएको छ । शुरुमा काठमाडौँमा मात्रै…