काठमाडाैं - जिल्लामा कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि ¥यापिड डाइगोनिष्टक टेष्ट (आरडिटी) शुरु भएको छ । शुक्रबार रुपा गाउँपालिबाट परीक्षण शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीले जनाएको छ । रुपाका दुई वडाका आठ जनाको परीक्षण गरिएकामा सबैको नतिजा नेगेटिभ आएको कार्यालय प्रमुख बाबुराम आचार्यले बताए । चैत महिनामा विदेशबाट आएका सबैको कोभिड–१९ को सङ्क्रमण…