वर्ल्ड रेमिट र अरविट रेमिट मार्फत विश्वका ५० भन्दा बढी देशमा रेमिट्यान्स पठाउन सकिने

काठमाडौं - वर्ल्ड रेमिट र अरविट रेमिट मार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका नेपाली महानुभावहरूले अब बिना कुनै झन्झट घरमै बसेर एनआईसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्नुहुने भएको छ । विश्वभरी नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट कैयौँ सहरहरू लकडाउनको अवस्थामा छन् र यस्तो अवस्थामा…