डोटीमा आफूखुसी राहत सङ्कलन तथा वितरण गर्न नपाइने

डोटी- जिल्लामा आफूखुसी राहत सङ्कलन तथा वितरण गर्न नपाउने भएको छ । सङ्घसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने सम्भावना हुने भएकाले जोकोहीलाई पनि राहत वितरण गर्ने इच्छा भएमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्न…