राज्य व्यवस्था समितिले १५ गतेको घटनाबारे जवाफ माग्न गृहमन्त्रीलाई झिकायो

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैत १५ गते भएको आन्दोलनका क्रममा घटेका सबै घटनाहरुको बारेमा गृहमन्त्रीले समितिलाई जानकारी गराउनुपर्ने बताएका छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिका बैठकमा बोल्दै शर्माले तीनकुने घटनाको सबै जानकारी गृहमन्त्रीले समितिमा दिनुपर्ने बताएका हुन् । उनले भने, ‘संसदमा एउटा परम्परा छ । त्यो परम्परा भनेको के हो भने…