काठमाडौं – कैलालीमा एकै दिन तीन जनामा कोरोनाको संक्रमण भेटिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको जानकारी दिएको हो । सुदुरपश्चिम प्रदेशमा एकैपटक तीन जना कोरोनाका बिरामी देखिएका हुन् । संक्रमित हुनेहरुमा २१, ३५ र ४१ वर्षका रहेका छन् । ती मध्ये एक जना…