नाडा अटो शोमा सुजुकी ई–भितारा प्रदर्शन, १० भाग्यशालीलाई सुनको बहार

काठमाण्डु – नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्ग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले निकै नै प्रतिक्षा गरिएको ईभी ई–भितारा नाडा अटो शो २०८२ मा प्रदर्शन गरेको छ । अटो शोमा दशैंतिहारभरका लागि लक्षित हुने गरी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ पनि सार्वजनिक गरेको हो । योजनाअन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्मको नगद छुट,…