नेप्से परिसूचक ६.५१ अंकले बढ्यो, कारोबार रकम साढे ५ अर्बमा सीमित

काठमाण्डु – हप्ताको दोस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० बिन्दुमा पुगेर रोकिएको छ । सोमबार पनि नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ बिन्दुमा पुगेर रोकिएको थियो । यसदिन कूल ३१६ स्टकको ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ रुपैयाँ बराबरको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता…