समाजसेवी त्रिपाठीले गरे नेपाल प्रहरीलाई सेनिटाइजर हस्तान्तरण

काठमाडौं – समाजसेवी राजकुमार त्रिपाठीले नेपाल प्रहरीलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन सेनिटाइजर सहयोग गरेका छन् । समाजसेवी त्रिपाठीले काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीलाई १ सय १ थान सेनिटाइजर हस्तान्तरण गरेका हुन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन प्रहरीले न्यूनतम सुरक्षाका उपकरण नपाएको गुनासो भइरहेका बेला त्रिपाठीले एसएसपी सुवेदीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । त्यस्तै…