काठमाडौं- नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको हृदयघातबाट निधन भएको छ । संयुक्त राष्ट्र संघको सुडान मिसनमा ‘स्टाफ अफिसर’ का रुपमा खटिएका प्रमुख सेनानी विष्टकोे सुडानस्थीत मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको हो । विष्टको शव अल्फासेरस्थित युएन अस्पालमा राखिएको छ । खार्तुममा पोष्टमार्टम गरेपछि उनको शव नेपाल पठाउने तयारी छ । अपरेशन रुपमा व्रिफिङ्ग गर्दा…