कर्णाली ‘हेल्थ डेस्क’मा ४२ हजारको स्वास्थ्य परीक्षण

वीरेन्द्रनगर – नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई ध्यानमा राखेर कर्णाली प्रदेश सरकारले छ स्थानमा ‘हेल्थ डेस्क’ स्थापना गरेको छ । कर्णालीका १० वटै जिल्लाका विभिन्न नाकामा हेल्थ डेस्क स्थापना भएको स्वास्थ्य निर्देनालयले जनाएको छ । अन्य क्षेत्रमा पनि हेल्थ डेस्क स्थापनाको काम भइरहेको बताइएको छ । अहिलेसम्म हेल्थ डेस्कमा ४२ हजार ३०० को स्वास्थ्य…