काठमाडौं – त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक र स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ । बिहीबार डीनको कार्यालयले एक सूचना जारी गर्दै परीक्षा स्थगित गर्ने र पठनपाठन रोक्ने निर्णय गरेको जनाएको हो । संस्थानले श्री प्रवेश परीक्षा बोर्ड, इ.अ.सं पुल्चोक, श्री पुल्चोक क्याम्पस, इ.अ.सं पुल्चोक, श्री थापाथली क्याम्पस, इ.अ.सं थापाथली, श्री पूर्वाञ्चल क्याम्पस, इ.अ.सं…