यूरोप तथा खाडीका मुलुकबाट १ महिना नेपाल आउन नपाईने

काठमाडौं – कोरोना भाइरसको प्रकोप विश्वभर फैलिएपछि सरकारले कोरोना भाइरस प्रभावित देशबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने ५५ मुलुकका नागरिकलाई…