ललिता निवास प्रकरणः अधिकृत पौडेललाई जेल पठाउन अदालतको आदेश

काठमाडौं – विशेष अदालत काठमाडौँले ललिता निवास जग्गा व्यक्तिको नाममा बनाउने मुद्दाको आरोप लागेका तत्कालीन कर्मचारी कृष्णप्रसाद पौडेललाई अनुसन्धानका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशहरू शिवराज अधिकारी र चन्द्रबहादुर सारुको इजलासले सोमबार थुनछेक बहसपछि थुनामा पठाउने आदेश जारी गरेको हो । विशेष अदालतका उपरजिष्ट्रार इन्द्रकुमार खड्काले मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत तत्कालीन शाखा…