चीन – ह्वावेले आफ्नो ग्लोबल कनेक्टिभिटी इन्डेक्स (जीसीआई) २०२० जारी गरेको छ । ह्वावेको सातौं वार्षिक जीसीआई रिपोर्ट जुनयस कम्पनीले प्रकाशित गरेको हो । जीसीआई रिपोर्टमा पहिलो पटक २०२० को उद्योग डिजिटल रूपान्तरणको पाँच मुख्य चरणहरु प्रस्ताव गरिएको छ । प्रस्तावमा कार्य दक्षता, कार्यात्मक दक्षता, प्रणाली दक्षता, संगठनात्मक दक्षता र चपलता र इकोसिस्टम दक्षता र…