काठमाण्डु – उपन्यास ‘अस्मिता’ बजारमा आएको छ । उपन्यासकार डा. के.आर.दाहालद्वारा लिखित उक्त पुस्तकमा समसमाजिक विषयवस्तु उठान गरिएको छ । पेशाले इन्जिनियर रहेका डा. दाहालले उक्त उपन्यासमा देशको राजनीतिक, सामाजिक, साँस्कृतिक तथा आर्थिक पक्ष समेटेका छन् । उनले पुस्तकमा देशको विगत देखि वर्तमान सम्मको राजनीतिक किचलो समेटेका छन् । कुर्सीमा बसेर देश हाक्नेहरुलाई पुस्तकले प्रहार…