चितवन – जिल्लाको मुख्य चोक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठीमा ६५ फिट अग्लो डण्डीमा झण्डा फहराइएको छ । शहीद दिवसको अवसर पारेर यहाँका सामाजिक संस्थाले झण्डा फहराएका हुन् । हेल्प फर ह्यापिनेस संस्थाको आयोजना तथा रोटरी क्लब अफ मिड टाउन र रोट्यार्क्ट क्लब अफ मिड टाउनको सहआयोजनामा चोकको बीचभागमा रहेको आइल्याडमा झण्डोत्तोलन गरिएको हो । कार्यक्रममा…