२८ हजार ७ जनाले लगाए कोरोनाको खोप

काठमाण्डु – कोरोना भाइरस खोप अभियान अतर्गत आज दोस्रो दिन २८ हजार ७ सय ३२ जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्र्रवक्ता डा. जागेश्वर गौतमले ७७ वटा जिल्लामा २८ हजार ७ सय ३२ जनाले खोप लगाएको बताए । प्रदैशन नम्बर १ मा ३८४७, प्रदेश २ मा २१७४, बागमतीमा ११हजार ४सय ६१, गण्डकीमा…