काठमाण्डु – काठमाण्डु उपत्यकाको वायु प्रदूषण फेरि बढेको छ । गत महिना काठमाण्डुको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) विश्वकै सबैभन्दा बढी ४८७ भएपछि क्रमशः विस्तारै घटेको थियो । आज बिहान काठमाण्डु उपत्यकाको वायु प्रदूषण फेरि बढेसँगै काठमाण्डु अहिले विश्वकै नवौं प्रदूषित शहर बनेको छ । बिहीबार बिहान ९ः१९ बजेको काठमाण्डुको एक्यूआई १८२ रहेको छ । कीर्गिस्तानको…