काठमाडौं – बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जनालाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ । उनीहरुविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा ठगी मुद्दा दर्ता भएको छ । ललिता निवास जग्गा प्रकरणमा गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीले जग्गा हडप्ने र व्यक्तिका नाममा लालपूर्जा बनाउन भूमिका खेल्ने पूर्व उपप्रधानमन्त्री गच्छदारसहित १ सय…