देशभर नै विद्युतिय तार भूमिगत गर्छौं : मन्त्री पुन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले शहरी सौन्दर्यका लागि विद्युतका तार भूमिगत गर्न लागिएको बताएका छन् । सोमबार विद्युतका तार भूमिगत गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री पुनले तार भूमिगत गर्ने योजनालाई आगामी दिनमा देशभर नै विस्तार गर्ने लक्ष्यसाथ काम भइरहेको र एकाध वर्षभित्रै पूर्णता पाउने विश्वास व्यक्त गरे । मन्त्री पुनले चालु…