काठमाण्डु - भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्ड अवरुद्ध भएको छ । शनिबार बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ ज्यामिरेमा खसेको सुक्खा पहिरोका अवरुद्ध सडक सोमबार बिहानसम्म अवरुद्ध नै छ । आइतबार ३ वटा डोजर प्रयोग गरेर सडक सुचारु गर्ने प्रयास गरिए पनि आइतबार साँझ परेको पानीका कारण पुनः खसेको पहिरोले सडक सञ्चालनमा कठिनाइ भएको छ । पूर्वाधार विशेष…