विपिन जोशीका आमा–बहिनीले भेटे इजरायली राष्ट्रपति र संसद् अध्यक्ष, शीघ्र रिहाइको माग

काठमाण्डु – इजरायलमा रहेका बेला हमासको कब्जामा पुगेका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि उनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले आईतबार इजरायली राष्ट्रपति आइज्याक हेर्जोगसँग भेट गरी पहल गर्न आग्रह गरेका छन् । नेपाली राजदूत धनप्रसाद पण्डितको साथमा पुगेकी आमा पदमा र बहिनी पुष्पाले जेरुसेलममा भएको शिष्टाचार भेटका क्रममा विपिन निर्दोष विद्यार्थी…