आदिवासी जनजाति सञ्जालद्धारा चेपाङ समुदायका विद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाण्डु – ‘आदिवासी जनजाति बिकासका लागि सञ्जाल’ नामक संस्थाले धादिङका अति सिमान्तकृत चेपाङ समुदायका विद्याथीहरुलाई चिसोमा न्यानो कपडा वितरण गरेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० ताक्थलीस्थित जलकन्या आधारभूत विद्यालयका विद्यार्थीहरुलाई हिजो अर्थात ४ गते वडा अध्यक्ष अम्मर बहादुर गुरूङको प्रमुख आथित्यमा ६५ जना विद्यार्थी र शिक्षकशिक्षिका गरि ७३ जनालाई एक कार्यक्रम गरि न्यानो कपडा…