एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गरिब देश पछि परे कोरोना महामारीको अन्त्य नहुने बताएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले एक विज्ञप्ति जारी गर्दै कोरोना विरुद्धको खोपले महामारीको अन्त्य गर्ने आशा लिएपनि धनी र गरिब मुलुकहरु बीचको असमानताका कारण गरिब देश पछि परे महामारीको अन्त्य नहुने बताएका हुन् । ‘अहिले विश्वका धेरै मुलुकहरुले…