काठमाण्डु – भारतले नेपाललाई कोरोना भाइरस संक्रमणविरुद्धको खोप हस्तान्तरण गरेको छ । भारतले १० लाख डोज खोप अनुदानमा दिएको हो । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीलले भारतलेे १० लाख डोज खोप दिएकाे जानकारी दिए । पत्रकार सम्मेलनमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राकाेसमेत उपस्थिति रहेकाे थियाे । मन्त्री त्रिपाठीले पहिलो चरणमा…