कैलाली - अलइण्डिया राष्ट्रिय तेक्वान्दो हेडकोच प्रकाश जैगडीलाई जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबाट सम्मानित भएका छन् । बुधबार जैगडीलाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कैलालीको टीकापुरमा सम्मान गरेका हुन् । विगत दुई दशकदेखि तेक्वान्दो खेलमा निरन्तरता दिएका उनी भारतमा राष्ट्रिय अन्तर्राष्ट्रिय मेडल प्राप्त गरिसकेका छन् । आफू प्रवासमा रहेपनि नेपाल राष्ट्रलाई खेलमार्फत्…