काठमाण्डु - जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण पूर्व र पश्चिमका केही क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ । अहिले तराईका भू–भागका थोरै स्थानमा बाक्लो हुस्सु–कुहिरो लागेको छ । अरु क्षेत्रको मौसम सामान्यतया सफा छ । दिउँसो…