काठमाडौं – अदालतले बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध २१ दिने सूचना जारी गरेको छ । प्रसाईंले पत्रकार सम्मेलन गर्दै बिएण्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्ययनका लागि सम्बन्धन प्रदान गर्न आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएका थिए । त्यसलगत्तै गिरीले जिल्ला अदालत काठमाडौँमा प्रसाईविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । सोही…