काठमाडौं - ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुख्य आरोपी शोभाकान्त ढकालको घरमा बुधबार साँझ बम विस्फोटको जिम्मेवारी विप्लव नेकपाले लिएको छ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव नेकपाले जनाएको छ । ‘बालुवाटारस्थित ललिता निवासको जग्गा माफियाका नाइकेहरु भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ,…