अख्तियारमा २४ हजार भन्दा बढी उजुरी, सबैभन्दा बढी प्रदेश २ बाट

काठमाडौं –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगका प्रमुख आयुक्त नवीकुमार घिमिरेले २०७५÷७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा सार्वजनिक गरेका हुन् । २४ हजारभन्दा बढी उजुरी आयोगमा आर्थिक वर्ष २०७५/७६ मा १४ हजार एक सय ७१ र मातहतका कार्यालयहरुमा ९ हजार ९ सय १४ गरी कुल…