काठमाडौं – गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । गृह मन्त्रालयले आइतबार कपिलवस्तु, रौतहट, सोलुखुम्बुका प्रजिअ र रुपन्देहीका सहायक प्रजिअ परिवर्तन गरेको हो । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ कारागार व्यवस्थापन विभागमा सरुवा भएका छन् । उनको ठाउँमा प्रमुख अध्यागमन अधिकृत दीर्घनारायण पौडेललाई पठाइएको छ । यस्तै, कारागार विभागका…