पछिल्लो २४ घण्टामा ७७६ संक्रमित थपिँदा ६ जनाको मृत्यु

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ९सय ४७ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ४० हजार ३ सय ६३…