काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ३८ हजार…