नेपाली अलैँचीका पाँच जातको पहिचान

इलाम - नेपाली अलैँचीको जात पहिचान गरिएको छ। नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ। नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन। अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान गराएको छ। नेपालमा खेती हुने अलैँची पनि भारतले आफ्नो स्वामित्वमा लिएको छ। नेपालले पनि अन्तर्राष्ट्रिय बजारमा अलैँचीको…