काठमाडौँ – गत मङ्सिर २८ गते बूढानिल्कण्ड नगरपालिका–५मा भएको कार दूर्घटनाबारे नायिका तथा मोडल परमिता राणाले आफू पनि उक्त कारमा सवार रहेको स्वीकार गरेकी छन् । मादक पदार्थ सेवन गरेर चार जना सवार कारले सडकको पेटीमा हिँडिरहेकी गोरखा घर भएकी लिला देवकोटाको मृत्यु भएको थियो । दुर्घटनाको समयमा चार जना यात्रु रहेको बताइएको थियो ।…