काठमाडौं – आज देशभरको मौसम सामान्य रहेको छ । पश्चिमी वायु सक्रिय भएका कारण पश्चिमी भू–भागमा हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो मध्य र पूर्वी भागमा मौसम सामान्य रहेपनि रातीदेखि बादल देखिने संभावना रहेको छ । देशको पश्चिमी भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा…