काठमाण्डु - विसं. २०७७ साल मंसिर २६ गते । शुक्रबार । ईश्वी सन् २०२० डिसेम्बर ११ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ४५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाढता बढेर जानेछ । पढाई लेखाई प्रगतीकै बाटोमा अगाडी…