एजेन्सी – चर्चित म्यागजिन फोर्ब्सले विश्वकै शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको छ । फोर्ब्सले १७ औं पटक सार्वजनिक गरेको सबैभन्दा शक्तिशाली महिलाको सूचीमा १२ जना अर्बपति महिला समेत अटाएका छन् । यस वर्षको शक्तिशाली महिलाहरुको सूचीमा जर्मन चान्सलर एन्जेला मर्केल शीर्ष स्थानमा छिन् । युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लागार्ड दोस्रो स्थानमा छिन् भने तेस्रो…