काठमाण्डु- पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन सुरु भएको छ । स्ववियु निर्वाचनका लागि आइतबार बिहान ८ बजेबाट मतदान सुरु भएको हो । यसअघि चैत ५ गते निर्वाचन अधिकृतबाट मतपत्रमा त्रुटि हुँदा मतदान हुन सकेको थिएन । पीएनमा १६ वर्षपछि स्ववियू निर्वाचन हुन लागेको हो । २०६५ साल यता स्ववियूको निर्वाचन हुन…