टप एन्ड टी–२० सिरिजमा नेपालको दोस्रो हार

काठमाण्डु – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा बंगलादेश ‘ए’ टोलीसँग नेपाल पराजित भएको छ । शनिबारको हारसँगै नेपालको लगातार दोस्रो हार भएको छ । यसअघि शुक्रबारको पहिलो खेलमा एनटी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भएको थियो । शनिबार अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा भएको खेलमा बंगलादेशसँग नेपाल २९ रनले पराजित भएको…