काठमाडौं – टुँडिखेललाई अतिक्रमण मुक्त गराउन भन्दै सुरू गरिएको ‘अकुपाई टुँडिखेल’ अभियानमा प्रहरीले अवरोध गरेको छ । अभियान अन्तरगत ‘अकुपाई टुँडिखेल’का अभियन्ता र समर्थकहरूले आज शनिबारलाई खुल्लामञ्चमा रहेको मञ्चमा रंग लगाउने कार्यक्रम राखेका थिए । रंग लगाउन उपस्थित कलाकारहरूलाई प्रहरीले सो कार्यका लागि अनुमति नभएको भन्दै रोकेको हो । रंग लगाउन पुगेका कलाकार, अभियानकर्मी र…