काठमाडौं – पत्नी निलम शाहसँग सम्बन्ध विच्छेद गरेका गायक रामकृष्ण ढकालले श्रीमती परिवारसँगै रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस पोष्ट गर्दै उनले आफूहरु परिवारसँगै हाँसी खुशी सँगै रहेको बताएका हुन् । उनले भनेका छन्, ‘हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन । आशा छ तपाईहरुको माया रहिरहने छ ।’ सम्बन्ध विच्छेदको खबर बाहिरिएसँगै…