घुम्न जाउँ भकुण्डे

– रामबहादुर थापा बागलुङ – आउँदो सातादेखि भ्रमण वर्ष शुरु हुँदैछ । बागलुङ घुम्न चाहनेलाई उपयुक्त गन्तव्यस्थल हो, भकुण्डे । तपाईं पनि योजना बनाइहाल्नुस् । भकुण्डे नपुगे बागलुङ घुमघाम अपुरो हुन सक्छ । भकुण्डे पर्यटकीय गन्तव्यमा सूचीकृत गाउँ हो । यसको चिनारीमा घरवाससमेत थपिएको छ । बागलुङ नगरपालिका–१० स्थित सो गाउँ अहिले पर्यटकको रोजाइमा छ…