काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्वीटर ह्याण्डलमा फलोअर्स बढाउन गज्जवको काइदा रचेकी छन् । हाल साँढे ९ हजारबढी फलोअर्स भएकी राजदूत यान्छीले मंगलबार बिहान एक ट्वीट गर्दै उनले आफ्नो ट्वीटलाई रिट्वीट र कमेन्ट गरे चिनियाँ चलचित्र महोत्सवको टिकट दिने बताएकी छन् । जसमा उनले उक्त ट्वीटलाई रिट्वीट गर्ने, कमेन्ट गर्ने मध्येबाट ५…