नापी कार्यालय तनहुँले गाउँ ब्लक लालपूर्जा वितरण गर्दै

दमौली- वर्षौदेखि भोगचलन गर्दै आएका आँबुखैरेनी गाउँपालिकाका वडा १, २ र ३ का ८५ व्यक्तिलाई नापी कार्यालय तनहुँले गाउँ ब्लक पूर्जा वितरण गरेको छ । विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नापनक्सा गर्दा छुट भएका स्थानमा ब्लक नम्बर लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नम्बरका आधारमा नापेर भोगचलनअनुसारको पूर्जा वितरण थालेको…