काठमाडौँ - ओझेलमा रहेका पर्यटकीय ठाउंहरु उजागार गर्ने प्रयास अनुरुप ’वि विल राइज फाउण्डेसनले’दोस्रो भिडियो प्रतियोगिता गर्ने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको घोषणा गरेको हो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गदेै फाउण्डेसनले नेपाल पर्यटन बोर्ड,नेपाल चलचित्र विकास बोर्ड,गैरआवासीय नेपाली संघ, ग्लोरियस गण्डकी प्रदेश सहकार्य गरी उक्त कार्यक्रमको घोषणा गरेको…